५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य



रुपन्देही।

लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गरेका हुन्।

नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन्।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ उपनियम ३० बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

प्रकाशित मिति : ७ श्रावण २०७९ शनिबार ००:००  ३ : ४५ बजे