२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कपिलवस्तुमा खाल्डोमा डुबेर १८ बर्षीया युवतीको मृत्यु



मायादेवी अनलाइन, बुद्धभूमि ।

कपिलवस्तुमा खाल्डोमा डुबेर एक युवतीको मृत्यु भएको छ ।

जिल्लाको बुद्धभूमि नगरपालिका ८ पचगैया बस्ने १८ बर्षीया सिता यादवको घर नजिकको खेतस्थित पानी जमेको खाल्डोमा डुबेर शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

खेतमा काम सकेर पानी जमेको खाल्डोमा हातखुट्टा धुने क्रममा उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९ आइतबार ००:००  ४ : १५ बजे