१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

इंग्ल्यान्डविरुद्ध दक्षिण अफ्रिकालाई सिरिज



एजेन्सी ।
घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज पाहुना टोली दक्षिण अफ्रिकाले जितेको छ ।

दक्षिण अफ्रीकाले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको घरेलु टोली १६ ओभर ४ बलमा १ सय १ रन जोड्दा अलआउट भयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७९ सोमबार ००:००  ७ : २७ बजे