१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

काठमाडौँमा भूकम्पको धक्का



काठमाडौं ।

काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ । गत साउन १५ गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७।८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७९ शनिबार ००:००  ५ : ३९ बजे