१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कपिलवस्तुको मायादेवी गाउँपालिकाद्धारा मंगलबार सार्वजनिक विदा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाले मंगलबार सार्वजनिक विदा दिएको छ । मुस्लिम समुदायको पर्व मोहर्रमको अवसरमा एक दिने सार्वजनिक विदा दिएको गाउँपालिकाले जनाएको छ ।

देशभर मंगलबार मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदै छन् ।

गाउँपालिकाका आकस्मिक तथा वर्थिङ सेन्टर बाहेक अरु सबै कार्यालय बन्द रहने पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०७९ सोमबार ००:००  ३ : १० बजे