१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

धानको बिउ उखेल्दै किसान



गुल्मीको मुसिकोट नगरपालिका-७ मा धान रोप्नको लागि बिउ उखेल्दै किसानहरू । अहिले कृषकहरू बर्खे धान रोपाइँमा व्यस्त छन् । तस्वीर- हुमाकान्त पोखरेल/रासस

प्रकाशित मिति : २३ श्रावण २०७९ सोमबार ००:००  २ : ०६ बजे