२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

आईपीएल र पीएसएल एकै समयमा पर्ने



एजेन्सी ।
सन् २०२५ को ईण्डियन प्रिमियर लिग (आईपीएल) र पाकिस्तान सुपर लिग (पीएसएल) एकै समयमा पर्ने भएको छ ।

पीएसएल नियमित रुपमा फेब्रुअरीमा आयोजना हुदै आएको थियो । तर, २०२५ को फेब्रुअरीमा पाकिस्तानमा आईसीसी च्याम्पियन ट्रफी आयोजना हुदैछ ।

आईसीसीले जारी गरेको २०२३ देखि २०२७ सम्मको अन्तराष्ट्रिय खेल तालिकामा फेब्रुअरीमा पाकिस्तानमा च्याम्पियन ट्रफी आयोजना हुने तालिका छ ।

च्याम्पियन ट्रफी लगत्तै आईपीएललाई लामो समय रहेको आईपीएलपछि अन्तराष्ट्रिय क्रिकेटको समय सुरु हुने हुँदा पीएसएल पनि आईपीएल आयोजनाको समयमा नै आयोजना हुनेछ ।

आईपीएल र पीएसएलको मिति पहिलो पटक जुध्ने भएको हो ।

प्रकाशित मिति : २ भदौ २०७९ बिहिबार ००:००  ६ : ५० बजे