२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

सिकादीप बस्ती



बागलुङ नगरपालिका–११, रायडाँडामा रहेको एक्लो बस्ती सिकादीप । सिकादीपमा बसोबास गर्ने विश्वकर्मा समुदाय कालीगढी पेशामा आवद्ध छन् । तस्बिर- रामबहादुर थापा/रासस

प्रकाशित मिति : ३ भदौ २०७९ शुक्रबार ००:००  ८ : २८ बजे