१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तु २ (२) मा गठबन्धनका उम्मेदवार पाण्डेयको सुरुवाती अग्रता



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु २ को प्रदेश सभा २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुधाकर पाण्डेयले सुरुवाती अग्रता देखाएका छन् ।

विहीबार विहानबाट मात्र सुरु भएको मतगणनामा पाण्डेय सुरुवाती चरणमा अगाडी देखिएका हुन् ।

पाण्डेयले १ हजार २८८ मत पाउँदा नेकपा एमालेका उम्मेदवार धर्मबहादुरलाल श्रीवास्तवले ९ सय ९७ मत पाएका छन् ।

जनता समाजवादी पार्टीका उम्मेदवार अब्दुल रहमान खालले ४ सय ३८ मत पाएर तेस्रो स्थानमा देखिएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९ बिहिबार ००:००  २ : १२ बजे