१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भारी मतान्तरले कपिलवस्तु १ मा एमालेका अधिकारी बिजयी



मायादेवी अनलाइन, बाणगङ्गा ।
कपिलवस्तु १ मा नेकपा एमालेका उम्मेदवार बलराम अधिकारी बिजयी हुनुभएको छ ।

मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसङ्गै अधिकारीले सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार चक्रपाणी खनाल बलदेवलाई १५ हजार ६९२ मतान्तरले पराजित गर्नु भएको हो ।

अधिकारीले ३४ हजार ६७५ मत पाउँदा खनालले १८ हजार ९८३ मत पाउनु भयो ।

०७४ मा तत्कालीन बामगठबन्धनबाट बिजयी हुनुभएका खनाल पूर्व मन्त्री समेत हो ।

प्रकाशित मिति : ८ मंसिर २०७९ बिहिबार ००:००  ८ : ४० बजे