१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

एकीकृत समाजवादीद्वारा ११ बुँदे प्रस्ताव पारित (पूर्ण पाठसहित)



काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले समसामयीक ११ बुँदे प्रस्ताव पारित गरेको छ । मंगलबार सम्पन्न पोलिटब्युरो बैठकले दुई निर्णयसहित ११ बुँदे वभिन्न समसामयीक प्रस्ताव पारित गरेको हो ।

सो पार्टीले उखु किसानका समस्यादेखि मलखादको अभावका साथै समग्र अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि ठोस कदम चाल्न सरकारसँग माग समेत गरेको छ ।

पोलिट्ब्यूरो कमिटी बैठकपछि पार्टी महासचिव वेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा उखु किसानहरुको समस्या समाधान गर्न र समर्थन मूल्य छिट्टै तोक्न पनि माग गरिएको छ ।

प्रकाशित मिति : २० पुस २०७९ बुधबार ००:००  ७ : ०५ बजे