१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

हेलिकप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्री सहित १६ जनाको मृत्यु



एजेन्सी ।

रुसले युक्रेनको राजधानी किएभमा भएको हेलिकप्टर दुर्घटनाका कारण त्यहाँका गृहमन्त्री सहित मन्त्रालयका वरिष्ठ अधिकारीहरूको मृत्यु भएको त्यहाँका प्रहरी प्रमुखले बताएको भनी रोयटसै समाचार संस्थाले खबर दिएको छ ।

किएभ क्षेत्रका गभर्नरले पनि एउटा नर्सरी तथा आवासीय भवन नजिक हेलिकप्टर दुर्घटना भएको बताएका थिए । 

मृतकमा दुई बालबालिका पनि रहेको अनि १० बालबालिकाको उपचार अस्पतालमा चलिरहेको अधिकारीहरूले बताएका छन् । 

प्रकाशित मिति : ४ माघ २०७९ बुधबार ००:००  २ : ५२ बजे