१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023

बान्द्रे गाउँ



बागलुङ नगरपालिका–५ मा रहेको बान्द्रे गाउँ । परम्परागत ढुङ्गेघरले भरिएको गाउँले मौलिक संस्कृति बचाएको छ । तस्बिर: डम्मर बुढा मगर/रासस

प्रकाशित मिति : ७ फाल्गुन २०७९ आइतबार ००:००  ७ : ५१ बजे