१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कपिलवस्तुको नेपाल आदर्श मावि शिवपुरमा नेपालकै उच्च विद्यार्थी संख्या



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको शिवराज नगरपालिका शिवपुरमा रहेको एक सामुदायिक विद्यालयमा नेपालमै उच्च विद्यार्थी संख्या रहेको पाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार नेपाल आदर्श मावि देशमै उच्च विद्यार्थी संख्या रहेको १२ औं सामुदायिक विद्यालयको सूचीमा रहेको छ ।

यो सामुदायिक विद्यालयमा तीन हजार ३ सय ८४ विद्यार्थीले अध्ययन गर्छन् । कपिलवस्तुमै सबैभन्दा बढी विद्यार्थी आकर्षित गर्न सफल नेपाल आदर्श विद्यार्थी संख्याको आधारमा लुम्बिनी प्रदेशमा ५ औं नम्बरमा छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८० सोमबार ००:००  ६ : ५५ बजे