२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

पुलाचौरको फाँटमा रोपाइँ



म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको फाँटमा रोपाइँ गर्दै गरेका स्थानीय बासिन्दा । पर्याप्त वर्षा नभएका कारण जिल्लामा पानीको सिँचाइ सुविधा भएका ठाउँमामात्रै रोपाइँ भएको छ । तस्बिर- कमल खत्री/ रासस

प्रकाशित मिति : १४ असार २०८० बिहिबार ००:००  २ : १२ बजे