७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

तोक्पेगोला बस्ती:



समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ मा रहेको तोक्पेगोला बस्ती। यस क्षेत्रमा ढोक्प्या जातिका करिब १७ घर परिवार छन्। स्थानीय ढोक्प्या जाति भनिए पनि सीमान्तकृत समूहमा तोक्पेगोला भनि सूचीकृत गरिएको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस

प्रकाशित मिति : १८ श्रावण २०८० बिहिबार ००:००  ४ : ४९ बजे