१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

वीरेन्द्रचोक र आसपासको क्षेत्र



कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको वीरेन्द्रचोक र आसपासको क्षेत्र। सडकको स्तरोन्नतिका साथै सडकमा मार्किङ भएपछि सफा र व्यवस्थित देखिएको छ। तस्बिरः सुरेश आचार्य/रासस

प्रकाशित मिति : २२ श्रावण २०८० सोमबार ००:००  ८ : १८ बजे