१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माओवादी केन्द्र अर्घाखाँचीले नेताहरुको कार्यविभाजन गर्‍यो, पालिकाको इन्चार्ज क-कस्लाई ?



अर्घाखाँची ।
नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि अर्घाखाँचीमा नेताहरूको जिम्मेवारी तोकेको छ ।

जसअनुसार अर्घाखाँचीको इन्चार्जमा वामदेव क्षेत्री तोकिएका छन् । पार्टीले स्थायी समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र प्रदेश सदस्यहरूको कार्य विभाजन समेत टुङ्ग्याएको हो । त्यस्तै केन्द्रीय सदस्यमा सरस्वती न्यौपाने, गोबिन्द केसी, निम बहादुर पाण्डे तोकेको छ ।

सूची हेर्नुहोस्ः

प्रकाशित मिति : ५ भाद्र २०८० मंगलबार ००:००  ५ : ५२ बजे