१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

तिलिचो ताल जाने बाटो



मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल जाने पहिरो जोखिमयुक्त बाटो र हिउँले काटिएका पहरा। तिलिचो बेसक्याम पार गर्दै दैनिक ५०/६० जना आन्तरिक तथा बाह्य पर्यटक तिलिचो ताल पुग्ने गर्छन्। तस्बिर- रवीन लामिछाने/रासस

प्रकाशित मिति : २९ भाद्र २०८० शुक्रबार ००:००  ३ : १८ बजे