मायादेवी अनलाइन, गोरुसिंगे ।
पाँचौ बुद्धभूमि महोत्सवमा आइतबार ४ कलाकारको धमाकेदार प्रस्तुती रहने भएको छ । बुद्धभूमि २ गोरुसिंगेमा यहि मंसिर ४ गतेबाट संचालन भएको महोत्सवमा आइतबार मंसिर ७ गते गायिका अन्जु कुस्मी(फुलकुमारी), लोक तथा दोहोरी गायिक शिलु भट्राई, वर्षा लम्साल तथा गायक उज्जवल गिरीलगाएतका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । कृषि उद्योग, ब्यापार, पर्यटन, संस्कृती र स्वरोजगार आत्मनिर्भर सिपयुक्त, सवल र समृद्ध हाम्रो नगर भन्ने नाराका साथ सुरु भएको महोत्सव मंसिर १६ गतेसम्म चल्नेछ ।
६ मंसिर २०८२ शनिबार ००:००
52
Shares







प्रतिक्रिया