१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

नेम्वाङले प्रस्तावक र समर्थक नपाएपछि बादल एमाले संसदीय दलको नेता निर्विरोध



काठमाडौँ ।
नेम्वाङले प्रस्तावक र समर्थक नपाएपछि नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्।

सांसद सुहाङ नेम्वाङले दावी गरे पनि अन्तिम समयमा उनले समर्थक र प्रस्तावक नै पाएनन्।

त्यसपछि बादल नेता बनेका हुन्। अन्ततस् उनलाई नेम्वाङले खादा ओढाएर बधाई दिए।

प्रकाशित मिति : १८ चैत्र २०८२ बुधबार ००:००  ५ : २६ बजे