३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

चिलिमेको सुरुङमा भेटियो तीन शव, २ वटा निकालियो, एउटा निकाल्न बाँकी



काठमाडौँ

रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र आज तीनवटा शवहरू फेला परेको छ। सैनिक मुख्यालयले दिएको जानकारी अनुसार २ वटा शव निकालिएको र एउटा निकाल्ने क्रममा रहेको छ। 

यहाँ अहिले पनि उद्धार कार्य जारी नै छ। गत १० भदौमा आएको विनाशनकारी बाढीपछि यहाँ पनि मानिस हराइरहेको आशंकामा खोजी भइरहेको थियो। 

प्रकाशित मिति : ३१ भदौ २०८३ बुधबार ००:००  ७ : २३ बजे