८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

८ वटा अन्डा बराबर प्रोटिन पाइन्छ यो दालमा

एजेन्सी ।हाम्रो शरीरका लागि प्रोटिन निकै जरुरी तत्त्व हो । शारीरिक व्यायाम धेरै गर्ने वा जिम जाने व्यक्तिलाई मात्रै प्रोटिन चाहिन्छ भन्ने सोच धेरैमा व्याप्त छ । तर सामान्य जीवनयापन गरिरहेका महिला र पुरुषलाई पनि दिनहुँ निश्चित मात्रामा प्रोटिनको आवश्यकता पर्छ । यसबाट शरीरले कयौँ फाइदा पाउँछ । नेशनल एकेडेमी अफ मेडिशनका अनुसार प्रति किलो…