२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

कपिलवस्तुमा विदेश जानेहरुका लागि आज जोनसोन खोप लगाइदै



मायादेवी अनलाइन, जितपुर ।

विदेश जाने युवाहरुका लागि आज जोनसोन खोप दिइदै छ । कपिलवस्तु अस्पतालको एमसीएच क्लिनिकबाट जोनजोन खोप दिइने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
विदेशजानेहरुका लागि मात्र पासपोर्ट र भिसाको प्रतिलिपीको आधारमा खोप दिइने भएको हो । बिहान १० बजे देखि दिउसो ३ बजेसम्म खोप लगाइने भएकाले पासपोर्ट र भिसाको प्रतिलिपी लिएर खोप लगाउन जान पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८ शुक्रबार ००:००  १० : १२ बजे