८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

जेसीज सप्ताह अन्तर्गत अन्तर स्कुल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तु जेसीजद्वारा संचालित जेसीज सप्ताह अन्तर्गत आज अन्तरस्कुल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । बाणगंगा नगरका ६ ओटा बिद्यालयको सहभागीता रहेको प्रतियोगितामा जनता नमुना मा बि पिपरा प्रथम, सिद्धार्थ मा बि बुंची दोस्रो, बाणगंगा मा बि गजेहडा तथा आवर विज्डम बोर्डिंङ तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन । जेसिजका अध्यक्ष भिमकांत भट्टराईको अध्यक्षता र कपिलबस्तु जेसीजका पुर्व अध्यक्षय पोस्टराज गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । चन्द्रकान्त पोख्रेलको स्वागत मंतव्य रहेको कार्यक्रम महासचीव अमृत घिमिरे र कार्यकारिणी उपाध्क्षय सुशील खत्रीले संचालान गर्नुभएको थियो । कार्यक्रममा राजेन्द्र अर्यालले आस्था पाठ गर्नुभएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७८ शुक्रबार ००:००  ७ : १६ बजे