२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

कोरोना अपडेटः कपिलवस्तुको अवस्था यस्तो छ



कपिलवस्तु ।

पछिल्लो २४ घण्टामा कपिलवस्तुमा थप ४ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै जिल्लामा संक्रमितको कुल संख्या ५ हजार ७ सय ७४ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ५४ रहेको छ ।

घिमिरेका अनुसार हाल सम्म जिल्लामा कोरोनाका कारण १९८ जनाको ज्यान गएको छ भने पछिल्लो २४ घण्टामा मृत्यु संख्या शुन्य रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८ शनिबार ००:००  ५ : ५४ बजे