१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य



दाङ ।
लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।

प्रदेशसभाको आठौँ अधिवेशन गत वैशाख १७ गतेदेखि सुरु भएको थियो।

प्रकाशित मिति : १३ भदौ २०८३ शनिबार ००:००  ५ : १८ बजे