१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

चट्याङले लागेर एकको मृत्यु



गोरखा, १४ भदौ ।
गोरखाको गण्डकी गाउँपालिका( ४, पहरेपानीकी ५२ बर्ष्कि सन्नानी भट्टको चटयाङले लागेर ज्यान गएको छ ।
मंगलबार साझ परेको चट्याङ लागेर उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । बाख्राको खोरमा घासपात गरिरहेका बेला भट्टलाई चट्याङ लागेको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताउनु भयो ।

प्रकाशित मिति : १४ भदौ २०७४ बुधबार ००:००  ७ : ५३ बजे