२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

आउँदो आइतबार सार्वजनिक बिदा



काठमाडौं, भदौ १४ । सरकारले आउँदो आइतबार ९भदौ १८ गते० सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्वीको पर्व बकर ईद ९इदुल जोहा० को अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । आइतबार देशभरका मुस्लिम समुदायले बकर ईद पर्व मनाउँदै छ ।

प्रकाशित मिति : १४ भदौ २०७४ बुधबार ००:००  ९ : ४८ बजे