२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

आज कति छ सुनचाँदीको मूल्य ?



काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

आइतबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै सोमबार चाँदी तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १ भदौ २०७७ सोमबार ००:००  ११ : १० बजे