७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

एमाले प्रदेश नम्बर ५ बाट समानुपातिक सांसद को को बने (सूचिसहित)



मायादेवी अनलाइन, कपिलवस्तु, १४पुस ।
एमालेको सातवटै प्रदेशमा पार्टीका तर्फबाट समानुपातिक सांसदको नाम तय गरेको छ । एमालेले प्रदेश सांसदको नाम निर्वाचन आयोगमा बुझाएको हो । आयोगले समानुपातिकको सिट संख्या बाँडफाँट गरेपछि एमाले स्थायी समितिको बिहीबारको बैठकले समानुपातिक सांसदको सूचीलाई अन्तिम रुप दिएको हो ।
प्रदेश नम्बर ५ का एमाले समानुपातिक सांसद
१. रमा घर्ती

२. थानकुमारी थापा चापागाइँ

३. विमला शर्मा पन्थी

४. सरस्वती गौतम

५. जालपा भुसाल

६. भगवती देवी भण्डारी

७. कृष्णी थारु

८. धमकली चौधरी

९. कमलादेवी वि.क.

१०. ढाँटी सुनार भन्ने आशा स्वर्णकार

११. सुनिता कुमारी ठठेर

१२. चिन्तावती कुर्मी

१३. फौजिया नसिम

 

प्रकाशित मिति : १४ पुस २०७४ शुक्रबार ००:००  १२ : ३४ बजे