२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

तिलाैराकाेट गाेल्डकप ‘ए डिभिजनको मछिन्द्र क्वार्टरफाइनलमै बाहिरियो’

कपिलवस्तु। 'ए' डिभिजन क्लब मछिन्द्र प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। कपिलवस्तुको बुद्ध रंगशालामा आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा ट्राईबेकरमा हनामी बीएफसीसँग ५–४ गोल अन्तरले पराजित हुँदै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको हो। खेलकाे निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको छिनोफानो सडन डेथबाट भएको हाे । हनामीका लागि अभिषेक महतो, नेपोल्डन, सुजित…