मायादेवी अनलाइन, जितपुर । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँ डुबानमा परेका छन् । अझै दुईदिन सम्म वर्षा हुने भएकाले उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । यस्तै अविरल वर्षाका कारण कपिलवस्तुका विभिन्न ठाउँ डुबानमा परेका छन् । बिहानैदेखि परेको भीषण वर्षाले बाणगंगाको मुख्य बजार क्षेत्र चारनम्बर, बैरिया, पिपरा, बोर्डगाउँ…