मायादेवी अनलाइन, बाणगङ्गा । नेकपा (एमाले) बाणगङ्गा नगर कमिटीले शनिबार (भोलि) सबै वडा कमिटीको अधिबेशन गर्दै छ । शनिबार नगरका ११ वटै वडा कमिटीको वडा अधिबेशन हुन लागेको पार्टीका नगर अध्यक्ष सोमनाथ अर्यालले जानकारी दिए । अधिबेशनको सबै तयारी पुरा भएको उनले जनाए ।