५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

नव प्रभात सामुदायिक वनले आज तीज गीत प्रतियोगिता गर्दै

कपिलवस्तु । नव प्रभात सामुदायिक वन उपभोक्ता समुह बाणगंगा ८ कपिलवस्तुले हरितालिका तीजको अवसरमा टोल स्तरिय तीज गीत प्रतियोगिता आयोजना गर्दैछ। यहि भदौ १५ गते आज समुह भित्र रहेका ५ वटा टोल सामुदायिक वनले विभाजन गरेका टोलहरुबाट प्रतिनिधित्व हुने गरि टोल स्तरिय तीज गीत प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष डिल्लीराज रेग्मीले जानकारी दिनुभयो । समूहको…