तौलिहवा ।नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तिलौराकोट संघीय गणतन्त्र र सभ्यता बिकासको जननी भूमि भएको बताउनु भएको छ । डा. भट्टराईले प्राचीन तिलौराकोट विश्वको विकसित सभ्यता मध्ये एक रहेको बताउनुभयो । तिलौराकोट दरबार क्षेत्रमा आयोजना गरिएको कपिलवस्तु विकास कोष गठनका लागि संकल्प प्रस्ताव कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। उहाँले…