५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

पौडी खेल्ने क्रममा डुबेर बाणगंगामा २ बालकको ज्यान गयो

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुमा खोलामा डुबेर २ बालकको ज्यान गएको छ । जिल्लाको बाणगंगा नगरपालिका ८ मोर्मीमा खोलामा डुवेर २ जनाको मृत्यु भएको हो। बाणगंगा ८ निवासि प्रतिक भण्डारी र सरोज सापकोटाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।उनीहरु दुवै जना बाणगंगा माध्यमिक विद्यालय लौगाईमा कक्षा ७ अध्ययनरत थिए । फुटबल खेलेर…