५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

एमालेको बाणगंगा कमिटीको नवौं पूर्ण बैठक, कुन नेताले के बोले ?

मायादेवी अनलाइन, मोतिपुर । नेकपा एमाले कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले बाणगंगा नगर कमिटीको अधिवेशनको तयारी राम्रो भएको बताउँदै पार्टीलाई सुदृढ गर्दै सदस्यता विस्तारको अभियान चलाउनुपर्ने बताए । उनले जनवर्गीय संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य न्यौपानेले विभिन्न शक्तिहरूले एमालेलाई कमजोर बनाउन खोजिरहेको बताए। उनले नागरिकमा उत्पन्न निरासा हटाउन सकारात्मक…