मायादेवी अनलाइन, बाणगंगा ।लुम्बिनी प्रदेशमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम घुमाउरो शैलीमा व्यूँताइँएको छ । वैज्ञानिक वनका नाममा अत्यधिक मात्रामा हरिया रुख काटिएको भन्दै तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ को माघ ११ मा उक्त कार्यक्रम खारेज गरेको थियो । सरकारले वन व्यवस्थापनका नाममा घना जंगलमा भएका काँचा रुखहरु व्यापक मात्रामा फँडानी गरिएको र वन…