१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

हात्तिपाइले रोग विरुद्धको १६ औं अभियान शुरु हुँदै

बाबुराम रायमाझी, वाणगंगा ।कपिलवस्तुमा १५ औं पटकसम्म हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउँदा पनि अभियान सफल नभएपछि अन्तिमपटक भन्दै पुनः यो अभियान शुरु हुने भएको छ । आउदो बैशाख १६ बाट हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाउने अभियान अन्र्तगत १६ औं पटकको यो अभियान संचालन गरिने भएको हो । नेपाल सरकारले नै कपिलवस्तु सहित ७ वटा जिल्लामा…