१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

सिद्धार्थको संस्थागत क्षमता विकास गोष्ठी सम्पन्न

वाणगंगा मायादेवी अनलाइन ।सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको संस्थागत क्षमता विकास गोष्ठी कार्यालयको सभाहलमा बुधबार सम्पन्न भएको छ ।संस्थागत क्षमता विकास (OCB) मार्फत संस्थाको समग्र लेखाजोखा गरी आवश्यक नीतिहरु तर्जुमा, वार्षिक कार्यक्रम निर्माण, क्षमता विकास, कार्यालय व्यवस्थापन लगाएतका क्षेत्रमा आवश्यक सुधार गर्दै लैजाने अभ्यास गरिएको संस्थाकी अध्यक्ष सूर्यकुमारी शाहीले जानकारी दिनुभयो ।संस्थागत विकासको लागि विभिन्न…