बाबुराम रायमाझी, जितपुर । कपिलवस्तुमा रहेको कोइलीचौर सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै जेष्ठ वनको रूपमा परिचित छ । बाणगंगा- ९ भर्तापुर र भर्लाबासमा रहेको यो वनको सक्रियतामा एउटा अनुकरणीय कामको शुरूवात गरेको छ । कोइलीचौर सामुदायिक वनले वन क्षेत्रको अतिक्रमण रोक्न अतिक्रमित क्षेत्रलाई हटाई दुई हेक्टर क्षेत्रफलमा ३ सय ४० मिटर लम्बाइ रहेकोे पोखरीको निर्माण…