५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

वाणगंगाका माओवादी काँग्रेसका शिर्ष नेता एमालेमा प्रवेश

मायादेवी अनलाइन वाणगंगा ।वाणगंगा नगरपालिका वडा नम्बर ११ बाट माओवादी काँग्रेसका शिर्ष नेता सहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य विमला चौधरी र जिल्ला कमिटि सदस्य सोमनाथ अर्याल सहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले कपिलवस्तुको चारनम्बर स्थित प्रतिनिधी सभा निर्वाचन क्षेत्र १…