१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

कपिलवस्तुमा भरुवा बन्दुकसहित एक जना पक्राउ

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । शुक्रबार जिल्लाको शिवराज नगरपालिका वडा नं ३ बलुहवाबाट प्रहरीले २७ वर्षिय प्रेम थारुलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय चनद्रौटाको प्रहरी टोलिले गस्तिको क्रममा शिवराज नगरपालिका वडा न ३ बलुहवा स्थित भित्री सडक खण्डमा बलुहवाबाट उत्तर जंगल तर्फ जाँदै गरेका प्रेम…