मायादेवी अनलाइन, शिवराज । कपिलवस्तुको शिवराज नगरपालिका वडा १ सुरही खोलामा विस्फोट पदार्थ फेला परेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरही पुल नजिकै फेला परेको उक्त वस्तुलाई नेपाली सेनाले शनिवार डिस्पोज गरेको छ। नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षामा राजमार्गलाई कहि बेर अवरुद्ध गरी डिस्पोज गरिएको थियो। गर्मी छल्न पौडी खेल्न गएका स्थानीयहरूले शङ्कास्पद बम…