१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

माओवादी केन्द्र कपिलवस्तुको नेतृत्वमा बेल्वासे

मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (माओवादी केन्द्र) कपिलवस्तुको संयोजकमा विष्णु बेल्वासले जिम्मेवारी पाएका छन् । बेल्वासेलाई जिल्ला संयोजक बनाएको उक्त पार्टीले जनाएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ५ निवासी बेल्वासे पार्टीका जिल्ला तहका नेता थिए । माओवादीको परिमार्जित विधान अनुसार जिल्ला कमिटीलाई जिल्ला समन्वय समिति भन्ने गरिएको छ । माओवादीमा लामो समय जिल्लाको नेतृत्व…