१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

भलवाडलाई औद्योगिक ग्रामको रुपमा विकास गरिनेछः मेयरका उम्मेद्वार अर्याल

बाबुराम रायमाझी, जितपुर । नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले वाणगंगाको भलवाडमा थालनी गरिएको औद्योगिक क्षेत्रलाई नमूना ग्रामको रुपमा विकास गर्ने बताउनु भएको छ । मेयरका उम्मेद्वार अर्यालले बाणगंगा नगरको वडा नं. ९ भलवाडका बस्तीहरुको घरदैलौ अभियानका क्रममा स्थानियबासीका जिज्ञासालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । अर्यालले आफुहरु निर्वाचित हुनुभन्दा भलवाडका…