मायादेवी अनलाइन, वाणगंगा ।आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा बनेको वाणगंगा नगरपालिकामा बनेको ४ दलीय गठबन्धनले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ। शनिबार नगरको जितपुर–चारनम्बर बजारमा घोषणा सभा मार्फत ४ दलीय गठबन्धनले प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । ४ दलबाट गठित प्रतिवद्धतापत्र लेखन समितिका संयोजक नारायण खनालले मेयर, उप-मेयरसहितका वडाध्यक्ष, सदस्य र ४…