१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

शिवराजमा गठबन्धनको प्रतिबद्धताः कृषि, स्वास्थ्य र शिक्षालाई बढी प्राथमिकता

मायादेवी अनलाइन, शिवराज ।एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) को गठबन्धनले शिवराजमा कृषि, स्वास्थ्य र शिक्षालाई बढी प्राथमिकतामा राखेको छ । बामपन्थी चुनावी गठबन्धन आफ्ना एजेन्डा सहित समृद्ध नगर बनाउनको लागि घरदैलोमा मत माग्न व्यस्त देखिन्छ ।गठबन्धनका कलम चिन्हका मेयर पदका उम्मेद्वार क्षेत्र बहादुर खत्रीले शिवराजका विकास र समृद्ध नगर बनाउन जनताले गठबन्धनलाई जिताउनुपर्ने बताए…