कपिलवस्तु ।नेकपा (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले निर्वाचन परिचालन कमिटि बाणगंगा गठन गरेको छ । यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा एमालेलाई जिताउनका लागि कमल क्षेत्रीको संयोजकत्वमा २ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको हो ।जसको सह संयोजकमा सुवास पाण्डे, दिपक जिसी, रमेश केसी, योगेश क्षेत्री, नवीन…